
प्रमाणीकरण र मापदण्डहरू
पशुपालन
हाम्रो पशुपालनमा गाई, भैंसी र बाख्रालाई सफा, व्यवस्थित गोठमा राखेर प्राकृतिक आहार (घाँस, पराल, दाना) दिइन्छ। नियमित पशु स्वास्थ्य परीक्षण, खोप तालिका, र सरसफाइ व्यवस्थापनबाट गुणस्तरीय दुग्ध तथा पशुजन्य उत्पादन सुनिश्चित गरिन्छ।
मुख्य विशेषताहरू
हाम्रा उत्पादनहरूलाई विशेष बनाउने उन्नत प्रविधि र विधिहरू।
सफा र व्यवस्थित गोठ व्यवस्थापन
प्राकृतिक आहार (घाँस/पराल/दाना)
नियमित खोप र स्वास्थ्य परीक्षण
खुला चरन/हिँडडुल सुविधा
दुग्ध संकलन र गुणस्तर व्यवस्थापन
लाभहरू
हाम्रा उत्पादनहरू रोज्दा पाउनु हुने फाइदा।
ताजा र गुणस्तरीय दूध
स्वस्थ पशु र स्थिर उत्पादन
स्थानीय बजारको माग अनुसार सप्लाइ
दिगो पशुपालन अभ्यास
ट्रेस योग्य उत्पादन प्रक्रिया
प्राविधिक विवरण
उत्पादन क्षमता र मापदण्डसम्बन्धी विस्तृत जानकारी।
| विशेषताहरू | विस्तृत जानकारी |
|---|---|
| कुल Herd | २०+ जनावर |
| प्रजातिहरू | गाई, भैंसी, बाख्रा |
| चराई क्षेत्र | १५ रोपनी |
| आहार प्रकार | घाँस + पराल + दाना |
| उत्पादन | दूध, गोबर मल (कम्पोस्ट) |
| सप्लाइ | स्थानीय बजार/डेरी/संस्थागत |
थप जानकारी चाहनुहुन्छ?
हाम्रो टोली तपाईंलाई यस उत्पादनका विस्तृत विवरण, मूल्य जानकारी, र अन्य प्रश्नहरूको जवाफ दिन उपलब्ध छ।
हामीलाई सम्पर्क गर्नुहोस्अन्य उत्पादनहरू हेर्नुहोस्
हाम्रा दिगोपनासँग सञ्चालित कृषि उत्पादनहरूमध्ये अन्य प्रिमियम उत्पादनहरू पत्ता लगाउनुहोस्।
माछा पालन
ग्रासकार्प, रोहू, नैनी र कमन कार्प पालन गर्दै—घाँस, पिना र धुटो मिसाएको प्राकृतिक दाना प्रयोग गरेर रसायन/केमिकल दाना बिना उत्पादन।
केरा खेती
स्थानीय बगैंचामा उमारिएको ताजा केरा—प्राकृतिक मल र सुरक्षित खेती विधिबाट उत्पादन।
जैविक तरकारी बगैंचा
मौसमी तरकारीहरू—कम्पोस्ट मल, बाली घुमाउने र सुरक्षित कीट व्यवस्थापनबाट उत्पादन।